NOTICE: ADMISSION for NEW SESSION
This is to inform all, that the Online Application Form is available on our website for the admission process of the students applying for Grade 1 in the new academic session of 2022/2023. You can access the form by clicking this link https://www.kaasthamandap.edu.np/downloads
After filling in the form, please submit the scanned copies of the form alongwith the required documents, and mail them to our email id:admission.kv@kaasthamandap.edu.np starting from 1st February 2022.
The admission process will start soon thereafter. Zoom online interviews for the first group of applicants will be held on 19th February 2022 and second group of applicants will be on the 26th February 2022. Results of both the groups of applicants will be out on the 28th of February 2022. The shortlisted students will be duly notified thereafter.
Please note that the cut-off birthdate of the students applying for Grade 1 for the academic year 2022 is Sep 30th, 2016.
For further queries, you can contact: Parmeshwori (9841556096) / Reshma (9868348223)
सूचना: नयाँ सत्रको लागि भर्ना
वि.सं २०७९ को नयाँ शैक्षिक सत्रमा कक्षा १ को लागि आवेदन गर्ने विद्यार्थीहरुको प्रवेश प्रक्रियाका लागि हाम्रो वेबसाइटमा अनलाइन आवेदन फारम उपलब्ध छ । तपाईले यो लिंकमा क्लिक गरेर फारम पहुँच गर्न सक्नुहुनेछ । https://www.kaasthamandap.edu.np/downloads
कृपया पूरा गरिएको ई–फारमहरुसँग सम्बद्ध कागजातहरुको स्क्यान प्रतिलिपिहरु हाम्रो यस ईमेल आईडीमा २०७८ माघ १८ गते देखि पठाउनुहोस् : admission.kv@kaasthamandap.edu.np
प्रवेश पक्रिया त्यसपछि सुरु हुनेछ । पहिलो समुहको प्रवेश जुम अन्तर्वार्ता २०७८ फागुन ७ गते अनि दोस्रो समूहको प्रवेश अन्तर्वाता २०७८ फागुन १४ गते हुनेछ । प्रवेश परीक्षाको नतिजा फागुनको १६ गते प्रकाशित गरिनेछ । सर्टलिस्टेड विद्यार्थीहरुलाई ईमेल/फोन कलर्फत सूचित गरिनेछ ।
कृपया नोट गर्नुहोस् कि शैक्षिक वर्ष २०७९ (2022 A.D) को कक्षा १ को लागी आवेदन गर्ने विद्यार्थीहरुको लागी अनुमति अन्तिम जन्ममिति २०७३ असोज १४(2016 Sep. 30) हो ।
थप प्रश्नहरुका लागि तपाईले यी नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ : परमेश्वरी (९८४१५५६०९६)/रेश्मा (९८६८३४८२२३०)